स्लालोममा विजय माझी र स्प्रिन्टमा नेपाल र्याफ्ट एण्ड कायक क्लब प्रथम
१८ माघ, काठमाडौं । चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा आइतबारदेखि नवौं राष्ट्रिय र्याफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न कायाक स्लालोम रन-१ मा विजय माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गरेका छन् । उनलाई पछ्याउँदै इयान (१२६.३८) दोस्रो, आशिष रानामगर (१२६.९२) तेस्रो, रन्जन […]
थप पुरा समाचारको लागि