खोटाङमा यसरी हुँदैछ निर्वाचन प्रहरीका लागि तालिम

खोटाङमा यसरी हुँदैछ निर्वाचन प्रहरीका लागि तालिम

१८ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटाइने निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरु गरिएको हो । निर्वाचन प्रहरीको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । खोटाङमा कुल […]

थप पुरा समाचारको लागि
TOP