भीमफेदी कारागार र बाल सुधार गृहबाट भागेका तीन कैदीबन्दी पक्राउ

भीमफेदी कारागार र बाल सुधार गृहबाट भागेका तीन कैदीबन्दी पक्राउ

१८ माघ, हेटौंडा । २३–२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागार र हेटौंडा बाल सुधार गृहबाट फरार रहेका तीन जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । भिमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुरको बागमती गाउँपालिका– कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान, लागुऔषध मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियाली घर भएका २२ वर्षीय बिशाल गोलेलाई जिल्ला प्रहरी कार्यालय […]

थप पुरा समाचारको लागि
TOP