जडीबुटी भवनको आगो नियन्त्रणमा

१५ चैत, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार, कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो । ‘अहिले आगो नियन्त्रणमा आएको जानकारी सुरक्षागार्डबाट पाएको छु,’ यादवले अनलाइनखबरसँग भनिन्, ‘ठूलो विस्फोट हुनबाट जोगियो ।’ […]
थप पुरा समाचारको लागि