न्युडायमण्डका सलिना र सुमित्रासँगै मिनाले पुलिस क्लबबाट काभा महिला क्लब भलिबल
१९ माघ, काठमाडौं । नेपाल पुलिस क्लबको महिला भलिबल टोली माल्दिभ्समा फेब्रुअरी ४ (माघ २१ गते) देखि सुरु हुने काभा महिला च्याम्पियनसिप (काभा महिला क्लब भलिबल) खेल्न आइतबार राती त्यसतर्फ प्रस्थान गरेको छ । पुलिसले यस पटक न्युडायमण्डका दुई र एभरेष्ट भलिबलका एक खेलाडी समावेश गर्दै बलियो टिम बनाएर माल्दिभ्स गएको छ । पुलिसले न्यु […]
थप पुरा समाचारको लागि