चर्चामा रिकी जर्भेसले जेफ्री एप्स्टिन र हलिउड जोडेर व्यङ्ग्य गरेको पुरानो मोनोलग

चर्चामा रिकी जर्भेसले जेफ्री एप्स्टिन र हलिउड जोडेर व्यङ्ग्य गरेको पुरानो मोनोलग

१९ माघ, काठमाडौं । यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा […]

थप पुरा समाचारको लागि
TOP