टी–२० विश्वकपका अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू

टी–२० विश्वकपका अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू

१९ माघ, काठमाडौं । सन् २००७ मा भारतले पहिलोपटक आईसीसी पुरुष टी–२० विश्वकप जितेदेखि दुई वर्षअघि सम्पन्न पछिल्लो संस्करणसम्म यस प्रतियोगिताले क्रिकेट इतिहासमा थुप्रै अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू जन्माएको छ। फेब्रुअरी ७ बाट सुरु हुन लागेको टी–२० विश्वकपको १०औं संस्करणको पूर्वसन्ध्यामा, आईसीसीले अघिल्ला संस्करणहरूमा देखिएका केही उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरूको स्मरण गराएको छ। २००७ : युवराज सिंहको […]

थप पुरा समाचारको लागि
TOP