गोर्खा ट्रेल ब्लेजर : ३० किलोमिटर दौडमा पुरुषतर्फ युक्रेनका अलेक्सी र महिलातर्फ चीनकी ली प्रथम

गोर्खा ट्रेल ब्लेजर : ३० किलोमिटर दौडमा पुरुषतर्फ युक्रेनका अलेक्सी र महिलातर्फ चीनकी ली प्रथम

हङकङमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर अन्तर्गत पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिक प्रथम भएका छन् । ३० किलोमिटरको उक्त ट्रेल रेसलाई ओलेक्सीले ३ घण्टा २२ मिनेट १ सेकेन्डमा पार गरेका थिए । यसै गरी हङकङ (चीन) का चे किङ यिनले ४ घण्टा १८ सेकेन्डमा उक्त दुरी पार गरेर दोस्रो भएका थिए । फ्रान्सका स्रिल गोमेजले पनि […]

थप पुरा समाचारको लागि
TOP