राष्ट्रिय लिग फुटबलमा सातदोबाटो र चित्लाङको गोलरहित बराबरी

राष्ट्रिय लिग फुटबलमा सातदोबाटो र चित्लाङको गोलरहित बराबरी

१९ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र चित्लाङ एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको यो दोस्रो बराबरी हो । दुवै […]

थप पुरा समाचारको लागि
TOP