झापा फर्किए बालेन, लिङ्देनसँग जम्काभेट

झापा फर्किए बालेन, लिङ्देनसँग जम्काभेट

१९ माघ, विराटनगर । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बलेन शाह झापा आइपुगेका छन् । उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । माघ ६ गते मनोनयन दर्तापछि  कोशी प्रदेशका जिल्लाहरु घुमेका उनी माघ १० गते बेलुका काठमाडौं फर्किएका थिए […]

थप पुरा समाचारको लागि
TOP