माइकल ज्याक्सन कसरी ‘पपका राजा’ बने : यस्तो छ बायोग्राफी फिल्मको ट्रेलर
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ । लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा उनको बाल्यकालको ‘ज्याक्सन फाइभ’ समूहदेखि विश्वकै चर्चित सुपरस्टार बन्नेसम्मको यात्रालाई देखाइनेछ । फिल्मले माइकलको सांगीतिक जादु र उनको जीवनका विभिन्न उतारचढाव तथा विवादहरूलाई […]
थप पुरा समाचारको लागि