‘पार्वती’बाट फिल्ममा डेब्यू गर्दै ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी

‘पार्वती’बाट फिल्ममा डेब्यू गर्दै ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी

आस्मा विश्वकर्माले ‘कार्टुन्ज क्रू’ सम्हाल्ने र आफू अबदेखि नियमितरुपमा फिल्ममा लाग्ने सरोज बताउँछन् । ‘कार्टुन्ज क्रू’ले पछिल्लोपटक स्वास्थानी भर्सेस ग्याङ, द लास्ट ट्रिप लगायतका सिरिज निर्माण गरेको थियो ।

थप पुरा समाचारको लागि
TOP