कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो

२५ साउन, धनगढी । दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलालीगार कैदीबन्दीको संख्या पुन: गणना गरिएको छ । मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकीन गरिएको हो । तनावपछि कैदीबन्दीको संख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहतिका सुरक्षाकर्मी प्रवेश गरेका […]
थप पुरा समाचारको लागि