महोत्तरीको उखु खेतमा आगलागी

महोत्तरीको उखु खेतमा आगलागी

२० माघ, महोत्तरी । महोत्तरीको उखु खेतमा आगलागी भएको छ । औरही नगरपालिका–१ मा ६ बिघा बढी खेतको उखुमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय १० जनाको गरी कूल ६ बिघा ७ कठ्ठा खेतको उखु पूर्ण रूपमा जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए । रामवृक्ष राय, नगिनादेवी यादव, […]

थप पुरा समाचारको लागि
TOP