एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

२० माघ, काठमाडौं । चीनको तियानजिनमा यही फेब्रुअरी ६ देखि ८ तारिख (माघ २३ देखि २५ गते) सम्म आयोजना हुने १२औं एसियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा नेपालबाट सोम बहादुर कुमाल, मुकेश बहादुर पाल र सलिम देवानले प्रतिस्पर्धा गर्नेछन् । सोमले पुरुष ४०० मिटर, ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् […]

थप पुरा समाचारको लागि
TOP