लन्डनमा पहिलोपटक कुटुम्ब र विपुल एउटै स्टेजमा

लन्डनमा पहिलोपटक कुटुम्ब र विपुल एउटै स्टेजमा

२१ माघ, लन्डन । नेपाली संगीत क्षेत्रका दुई विख्यात धरोहर ‘कुटुम्ब’ र विपुल क्षेत्रीले लन्डनमा एउटै स्टेज शेयर गर्ने तयारी गरेका छन् । लन्डनमा पहिलोपटक गर्न लागिएको ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ मा ‘कुटुम्ब’ र विपुल आफ्नो ‘द ट्राभलिङ ब्यान्ड’ का साथ उपस्थित हुने आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले जानकारी दिएको छ । आउँदो २८ फेब्रुअरी शनिबार […]

थप पुरा समाचारको लागि
TOP