चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा

चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा

काठमाडौं । लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीलाई १-० ले पराजित गरेपछि आर्सनलले समग्रमा ४-२ को नतिजा निकालेको हो । पहिलो लेगको खेल आर्सनलले ३-२ ले जितेको थियो । आर्सनलले जित दिलाउन काइ हाभार्टले इन्जुरी टाइमको सातौं मिनेटमा […]

थप पुरा समाचारको लागि
TOP