सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ

हरेक वर्ष गर्मीयाम सुरू भएसँगै तराईका अधिकांश जिल्लामा सर्पदंश प्रमुख चुनौतीको रुपमा देखापर्ने गर्दछ । विज्ञहरूका अनुसार सर्पको वासस्थान मासिने गतिविधि बढ्दा सर्पहरू अस्वाभाविक रुपमा मानिसको वासस्थानमा आउने गरेका छन् । यसबाट विशेषगरी जंगल छेउछाउका बस्तीहरू बढी जोखिममा छन् । तराईका २६ जिल्ला र भित्री मधेशका केही जिल्लामा ६ महिना(वैशाख-असोज) सर्पदंश खतराको रुपमा देखापर्ने गर्छ […]
थप पुरा समाचारको लागि