एपस्टाइन प्रकरणका नयाँ फाइलहरूमा दलाई लामाको नाम १६९ पटक उल्लेख

एपस्टाइन प्रकरणका नयाँ फाइलहरूमा दलाई लामाको नाम १६९ पटक उल्लेख

२१ माघ, काठमाडौं । जेफ्री एपस्टाइनको मुद्दाको नयाँ खुलासामा तिब्बती आध्यात्मिक नेता दलाई लामाको नाम १६९ पटक उल्लेख भएको पाइएको छ। अमेरिकी न्याय विभागले सार्वजनिक गरेका यी इमेलहरू सन् २०१२ ताकाका हुन् । सन् २०१२ अक्टोबरका इमेलहरूले दलाई लामा र एपस्टाइनबीच भेट भएको र उनीहरू एउटा कार्यक्रममा सँगै सहभागी हुने तय भएको संकेत गर्छन् । […]

थप पुरा समाचारको लागि
TOP