यूएनओडीसी क्षेत्रीय प्रतिनिधिले भेटे गृहमन्त्री
२१ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री अर्यालले यूएनओडीसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै यूएनओडीसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनले विश्वास व्यक्त […]
थप पुरा समाचारको लागि