डिंगरनगर सहकारी हिनामिनाको प्रतिवेदन : नीतिगत अपचलन नै ८५ करोड
२५ साउन,बुटवल । रुपन्देही तिलोत्तमा–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत हिनामिना र अपचलन छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सारांश अनलाइनखबरले प्राप्त गरेको छ । प्रतिवेदन अनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता भएको देखिएको छ । यस्तै, १२ करोड रुपैयाँ हिनामिना (खाए/मासेको) , २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ […]
थप पुरा समाचारको लागि