एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छ : बिल गेट्स

एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छ : बिल गेट्स

२२ माघ , काठमाडौ । बिल गेट्सले जेफ्री एपस्टिनका ३० लाख पृष्ठका फाइलहरूमा आफ्नो नाम समावेश भएको विषयमा बोल्दै ती दिवंगत बाल-यौन दुर्व्यवहारीसँग बिताएको प्रत्येक क्षणप्रति आफूलाई पछुतो लागेको बताएका छन्। माइक्रोसफ्टका सहसंस्थापकको एपस्टिनसँगको सम्बन्ध पहिले पनि सार्वजनिक भइसकेको थियो । सन् २०११ मा उनीहरूबीच पहिलो भेट भएपछि गेट्सले ती फाइनान्सरसँग पटक-पटक भेटेको कुरा स्वीकार […]

थप पुरा समाचारको लागि
TOP