नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

२३ माघ, विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ४८ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ४८ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो । बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय […]

थप पुरा समाचारको लागि
TOP