‘स्टन्ट’ को भरमा जनता भ्रमित हुँदैनन् : अग्नि सापकोटा

‘स्टन्ट’ को भरमा जनता भ्रमित हुँदैनन् : अग्नि सापकोटा

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरूमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब […]

थप पुरा समाचारको लागि
TOP