बालेनले भने– फुटबलको क्रेज काठमाडौंबाहिर पनि धेरै छ, विकेन्द्रीकरण गरौं

बालेनले भने– फुटबलको क्रेज काठमाडौंबाहिर पनि धेरै छ, विकेन्द्रीकरण गरौं

२४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून देखिएको सन्दर्भ जोड्दै उनले लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरे । बालेनले बालेनले मोफसलका गोल्डकप प्रतियोगितामा हजारौं दर्शक उपस्थित हुने उदाहरण दिँदै फुटबलको वास्तविक […]

थप पुरा समाचारको लागि
TOP