एक शमशेर जो समाज बदल्न सम बने
नेपाली साहित्य र रङ्गमञ्चको आकाशमा एउटा यस्तो नक्षत्र उदय भयो, जसले परम्पराको जडतालाई चिर्दै आधुनिकताको नयाँ मार्ग प्रशस्त गर्यो। त्यो मार्गका पथप्रदर्शक थिए— बालकृष्ण सम। वि.सं. १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरस्थित राणा दरबारको ऐश्वर्यमा जन्मिएका सम राणाहरूको सैन्य विरासत र शमशेर पदवी बोक्न अभिशप्त थिए। तर उनको भित्री मनमा एउटा विद्रोही कलाकार जीवित थियो, […]
थप पुरा समाचारको लागि