मतदातालाई प्रभावित पार्ने कार्य नगर्न निर्वाचन कार्यालय काठमाडौंले गरायो सचेत
२४ माघ, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहित उल्लंघन हुने कार्य नगर्न निर्वाचन कार्यालयले सचेत गराएको हो । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ […]
थप पुरा समाचारको लागि