हुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ

हुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ

२४ माघ, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरेको छ । सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरेको हो । भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई राखेको अवस्था प्रकाउ गरेको हो । गोप्य सूचनाको आधारमा बिहान साढे […]

थप पुरा समाचारको लागि
TOP