सप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते
२४ माघ, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जना बालक घाइते भएका छन् । सो ठाउँमा बनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो । उक्त विस्फोटमा […]
थप पुरा समाचारको लागि