हेन्डरसनले दुई पेनाल्टी रोकेपछि क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड

हेन्डरसनले दुई पेनाल्टी रोकेपछि क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड

२५ साउन, काठमाडौं । गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बलीमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । जहाँ डिन हेन्डरसन नायक बने । उनले लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भे एलिओटको पेनाल्टी बचाए । […]

थप पुरा समाचारको लागि
TOP