सुनिललाई सम्झिँदै प्रियंकाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ

सुनिललाई सम्झिँदै प्रियंकाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले आफ्ना ‘मेरी कोम’ को-स्टार सुनिल थापाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छन् । सन् २०१४ मा रिलिज भएको उक्त फिल्मको एक विशेष दृश्यलाई इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले सुनिललाई सम्झिएकी छन् । उक्त फिल्ममा सुनिलले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका छन् । चर्चित भारतीय बक्सिङ खेलाडी मेरी कोमको बायोग्राफी उक्त फिल्ममा प्रियंकालाई […]

थप पुरा समाचारको लागि
TOP