सुनिलको निधनमा मनोज बाजपेयी : ‘फ्यामिली म्यान’ का सम्झना सँधै जीवित रहनेछन्
काठमाडौं । अभिनेता सुनिल थापाको निधनमा बलिउड समेत स्तब्ध बनेको छ । उनको निधनबारेको खबरलाई भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशन, प्रसारण गरिरहेका छन् । थापाकी ‘मेरी कोम’ को-एक्टर प्रियंका चोपडाले भावुक नोट पोस्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् । आफूलाई कठिन समयमा थापाले साथ दिएको सम्झिँदै प्रियंकाले उनी सँधै आफ्नो कोच भएर रहिरहने उल्लेख गरेकी […]
थप पुरा समाचारको लागि