खोटाङमा बिहे भोज खाएका बेहुला-बेहुलीसहित १०० जना बढी बिरामी
२४ माघ, खोटाङ । खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे एक सय जना बिरामी परेका हुन् । भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ । बिरामी परेका स्थानीयको दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । […]
थप पुरा समाचारको लागि