सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२५ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । गएको सता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबर ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ […]
थप पुरा समाचारको लागि