अब घर बन्नेछ पावर बैंक, भित्ताले नै स्टोर गर्नेछ बिजुली
सिमेन्ट बालुवा गिटी र पानी मिलाएर तयार पारिने कङ्क्रिट अहिलेसम्म भवन, सडक तथा पुल जस्ता भौतिक संरचनाको निर्माणमा प्रयोग गर्ने गर्छौँ । तर, अब वैज्ञानिकहरूले यसलाई ऊर्जा भण्डारण गर्ने साधनका रूपमा समेत विकास गरेका छन् । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले इलेक्ट्रोन कन्डक्टिङ कार्बन कङ्क्रिट तयार गरेका छन् जसले पावर बैंकले जस्तै गरी ऊर्जा […]
थप पुरा समाचारको लागि