हुम्लामा भतिजको कुटाईबाट काकाको मृत्यु

हुम्लामा भतिजको कुटाईबाट काकाको मृत्यु

१५ माघ, हुम्ला । सर्केगाड गाउँपालिका–६ स्यालतडीमा भतिजको कुटाईबाट काकाको मृत्यु भएको छ । ३५ वर्षीय नन्दलाल लवाडले मादक पर्दाथ सेवन गरी कुटपिट गर्दा २८ वर्षीय काका पुसे लावडको मृत्यु भएको हो । कुटपिटबाट घाइते पुसे लवाडलाई उपचार लागि नेपालगञ्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्समा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको […]

थप पुरा समाचारको लागि
TOP