कैलाली कारागारमा मृत्यु भएको कैदी चाैधरीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख दिने

कैलाली कारागारमा मृत्यु भएको कैदी चाैधरीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख दिने

२५ साउन, काठमाडौं । कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक कैदीबन्दी चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले मृतक […]

थप पुरा समाचारको लागि
TOP