देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ । केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो । ‘चुनावी सभा वा अन्य कुनै […]

थप पुरा समाचारको लागि
TOP