हर्कको पार्टीका यी उम्मेदवार, जो एक्लै घरदैलोमा छन्
२५ माघ, प्युठान । २१ फागुनका हुन लागेको निर्वाचनमा उम्मेदवार रहेकाहरू तामझामका साथ मतदाताकहाँ पुगिरहेका छन् । कति ठूलो मास देखाउन सकियो भनेर सामाजिक सञ्जालमा दलीय प्रतिस्पर्धा समेत चलिरहेको छ । यस्तोमा चनावी प्रचारमा पृथक शैली अपनाउनेहरू पनि छन् । जो तामझाम भन्दा ज्यादा मतदाताको मन बुझ्ने प्रयासमा देखिन्छन् । यी एक हुन्– प्युठानबाट प्रतिनिधिसभा सदस्यका […]
थप पुरा समाचारको लागि