जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट जितेको छ । साधारण बहुमतका लागि २३३ सिट भए पुग्थ्यो ।
थप पुरा समाचारको लागि