रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते
२६ माघ, रोल्पा । रोल्पा नगरपालिका–३ गोठमारेमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माका अनुसार रोल्पा नगरपालिका ३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, गायत्राकी २ वर्षीया छोरी रिहाना र सोही ठाउँ […]
थप पुरा समाचारको लागि