‘कुमारी’ को प्रतिक्रिया बुझ्न हल भिजिटमा ब्यस्त अभिषेक-आकृति
काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । फिल्म समीक्षकले यसको कथावस्तु, त्यसको चित्रण र सांस्कृतिक पक्षको खुलेर प्रशंसा गरेका छन् । प्रेमकथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मलाई कतिपय समीक्षकले ‘धमाकेदार’ र ’लामो समयपछि आएको उत्कृष्ट नेपाली फिल्मको’ को रुपमा उल्लेख गरेका […]
थप पुरा समाचारको लागि