एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

२६ माघ, काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसमा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा भएको महासंघको वार्षिक साधारण सभाका अवसरमा खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाया, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, […]

थप पुरा समाचारको लागि
TOP