विजय बरालदेखि कविता नेपालीसम्म : घोडाचढी सिक्दैछन् कलाकार

विजय बरालदेखि कविता नेपालीसम्म : घोडाचढी सिक्दैछन् कलाकार

काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा नेपाली फिल्म क्षेत्रका अभिनय कलाकारको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडाचढी तालिम थालेको छ । ऐतिहासिक, पौराणिक, एक्सन तथा साहसिक फिल्मको निर्माणमा घोडाचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको […]

थप पुरा समाचारको लागि
TOP