पेस्तोल र वाकिटकीसहित २ जना पक्राउ

पेस्तोल र वाकिटकीसहित २ जना पक्राउ

२७ माघ, काठमाडौं । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले पक्राउ गरेको हो । उनीहरुबाट मेड इन युएस लेखिएको पेस्तोल एक थान, वाकिटकी २ थान र […]

थप पुरा समाचारको लागि
TOP