चालु वर्षमा सकिने योजनाको ‘चेक लिस्ट’ बनाउन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष बाँकी अवधिमा पूरा गर्न सकिने आयोजना तथा कार्यक्रमको ‘चेक लिस्ट’ तयार पार्न निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरण, जल तथा ऊर्जा आयोगको सचिवालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको नेतृत्वहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चेक लिस्ट तयार पार्न निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले आफू […]
थप पुरा समाचारको लागि