पूर्व धावक हरिबहादुर रोकायालाई प्रयास मञ्च नेपालको सम्मान
२८ माघ, काठमाडौं । प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो । एभरेस्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व गर्दै २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । […]
थप पुरा समाचारको लागि