सिरहा कारागार तनाव : जिल्ला सुरक्षा समितिको बैठक बस्यो, १२ जना कैदी स्थानान्तरण
प्रजिअ पौडेलले कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग, चन्दाका नाममा जबरजस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन चलाइएको बताए । अनुगमनका क्रममा हतियार, गोली, नगदसहित चुरोट, सुर्तीजस्ता प्रतिबन्धित सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ ।
थप पुरा समाचारको लागि