प्रणय दिवसलाई जोडेर प्रहरीले बनाएका चेतनामूलक पोस्टहरू भाइरल

प्रणय दिवसलाई जोडेर प्रहरीले बनाएका चेतनामूलक पोस्टहरू भाइरल

नेपाल प्रहरीले सचेतना फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा राखेका पछिल्लो पोस्टहरू भाइरल भएका छन् । विशेषत: प्रणय दिवसलाई जोडेर बनाइएका सचेतना पोस्टहरू भाइरल भएका हुन् । एउटा रमाइलो पोस्ट छ, ‘माया गर्नेले मन माग्छ तर, साइबर ठगले तपाईंको ओटीपी र पासवर्ड माग्छ ।’ त्यसैगरी अर्को पोस्टमा भनिएको छ, ‘चकलेट क्यान मेल्ट बट डिजिटल फुटप्रिन्ट वन्ट ।’ […]

थप पुरा समाचारको लागि
TOP