रामेछाप बस दुर्घटना : ९ जना मृतकको पहिचान खुल्यो (नामावली)

रामेछाप बस दुर्घटना : ९ जना मृतकको पहिचान खुल्यो (नामावली)

२७ माघ, काभ्रे । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ । मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो । सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ […]

थप पुरा समाचारको लागि
TOP